भाषाविद उपाध्यायसंग लन्डनमा भाषिक अन्तरक्रिया

लन्डन । साहित्य चौतारी यूकेले बेलायत भ्रमणमा रहेका वरिष्ठ कवि एवं भाषाविद प्राज्ञ मुकुन्द शरण उपाध्यायसंग एक भाषिक अन्तरक्रिया गरेको छ । आइतबार उलवीच लाइब्रेरीको सभाकक्षमा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपाध्यायले नेपालमा भइरहेको नेपाली भाषाको शुद्धाशुद्धी सम्बन्धि संघर्षबारे जानकारी गराए । सहभागीका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उपाध्यायले बि. सं. २०३४ देखि थालनी भएको … Continue reading भाषाविद उपाध्यायसंग लन्डनमा भाषिक अन्तरक्रिया